LibreOffice 7.1 Help
Specifies some options for a database.
In a database window, choose Edit - Database - Properties, click Advanced Properties tab
The availability of the following controls depends on the type of database:
dBASE फाइलहरू समाविष्ट डाईरेक्ट्रीमा बाटो प्रविष्ट गर्नुहोस् ।
dBase फाइलहरूको *.dbf फाइल नाम विस्तार सानो बर्णको हुनु पर्दछ भन्ने कुरा निश्चित हुनुहोस ।
एउटा संवाद खोल्दछ जहाँ तपाईँले एउटा फाइल वा एउटा डाईरेक्ट्री चयन गर्न सक्नुहुन्छ ।
डाटाबेस जडान लाई हालको सेटिङ सँग परिक्षण गर्दछ ।
डाटाबेस फाइललाई सम्म प्रविष्ट गर्नुहोस् ।
तपाईँले डाटाबेसको रूपमा प्रयोग गर्न चाहेको स्प्रेडसिट कागजात सम्म लाई बाटो प्रविष्ट गर्नुहोस् ।
ODBC डेटा स्रोतको नाम प्रविष्ट गर्नुहोस् ।
डाटाबेस पहुँच गर्न आवश्यक पर्ने प्रयोगकर्ता नाम प्रविष्ट गर्नुहोस् ।
If checked, the user will be asked to enter the password that is required to access the database.
डाटाबेस फाइलको नाम प्रविष्ट गर्नुहोस् ।
तपाईँले डेटा स्रोतको रूपमा प्रयोग गर्न चाहेको MySQL डाटाबेसको नाम प्रविष्ट गर्नुहोस् ।
तपाईँले डेटा स्रोतको रूपमा प्रयोग गर्न चाहेको ओर्याकल डाटाबेसको नाम प्रविष्ट गर्नुहोस् ।
तपाईँले डेटा स्रोतको रूपमा प्रयोग गर्न चाहेको माइक्रोसफ्ट पहुँच डाटाबेस फाइलको नाम प्रविष्ट गर्नुहोस् ।
LDAP डेटा स्रोतका लागि होस्ट नाम प्रविष्ट गर्नुहोस् ।
JDBC डेटा स्रोतको स्थान URL को रूपमा प्रविष्ट गर्नुहोस् ।
डेटा स्रोत सँग जडान हुने JDBC ड्राईभर कक्षाको नाम प्रविष्ट गर्नुहोस् ।
JDBC ड्राईभर कक्षाबाट डाटाबेस जडान परिक्षण गर्दछ ।
एउटा नयाँ डाटाबेस सिर्जना गर्नलाई सूचीबाट एउटा डाटाबेस चयन गर्नुहोस् वासिर्जना गर्नुहोस्क्लिक गर्नुहोस् ।